No.1 News Portal from Sudurpashchim Province
bajaj

निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीनरतीन रूपैयाँ बढायो

pm office

गोकुलेश्वर नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीनरतीन रूपैयाँ बढाएको हो ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्याएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.