No.1 News Portal from Sudurpashchim Province
bajaj

कोरोना संक्रमणबाट बैतडीका एक स्वास्थ्यकर्मिको डडेल्धुरा अस्पतालमा मुत्यु

pm office

गोकुलेश्वर। कोरोना संक्रमणबाट बैतडीका एक स्वास्थ्यकर्मिको मुत्यु भएको छ । जिल्ला अस्पताल बैतडीमा कार्यरत रहेका दशरथचन्द नगरपालिका -४का ४५बर्षिय पुरुषको आज दिउँसो डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।

उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५दिनअघि बैतडीबाट डडेल्धुरा रेफर गरिएको थियो । डडेल्धुरा अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १२बजे मृत्यूभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोसीले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.