No.1 News Portal from Sudurpashchim Province
bajaj

चमेलिया नदीमा फेला परेको शवको पहिचान खुल्यो

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वर स्थित चमेलिया नदि किनारमा फेला परेकोे शवको पहिचान भएको छ ।

pm office

शनिबार अपराह्न ४ बजेतिर शैल्यशिखर नगरपालिकाको भवन पछाडी चमेलिया नदी किनारमा डुबेको अवस्थामा फेला परेको शव शैल्यशिखर नगरपालिका -२ तौकी बस्ने माधव भट्टकी २२ बर्षिया श्रीमती धनमती भट्टको रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज प्रहरी निरिक्षक विरेन्द्रसिंह थापाले बताए ।

शव परिक्षणको लागी गोकुलेश्वर अस्पतालमा राखिएको र घट्नाको थप अनुसन्धान भइरहेको उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.