No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको थुमस्थित एक होटेलमा आगलागी

pm office

गोकुलेश्वर। बैतडीको पाटन नगरपालिका -४ थुमस्थित प्रकाश भट्टले सञ्चालन गरेको होटेलमा आइतबार राति ९ बजेतिर आगलागी भएको छ ।

जस्तापाताले छाएको कच्ची होटेलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट होटेलमा रहेका सबै फर्निचर र अन्य सामग्री जलेर नष्ट भएका छन् । विद्युत तार सट भइ आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.