No.1 News Portal from Sudurpashchim Province
bajaj

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटायो

गोकुलेश्वर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रूपैयाँले घटाएको छ।

pm office

हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल १ सय ७५, डिजेल र मट्टितेल १७२ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

एलपिजी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.