No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रदेश लोक सेवा आयोगले कर्मचारी माग..

गोकुलेश्वर . प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी माग गरेको छ आयोगले सुदूरपश्चिममा कर्मचारी नियुक्तिका लागि आवेदन माग खुला गरेको छ ।

pm office

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.