No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला प्रदेश सभा ‘२’ मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर विजयी

गोकुलेश्वर। दार्चुला प्रदेश सभा क्षेत्र नम्बर ‘२’ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) विजयी भएका छन् ।

pm office

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै विजयी भएका हुन् ।

उनले १३ हजार १७१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जोशीले ११ हजार ८५६ मत मात्रै प्राप्त गर्न सके ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका धामी २०७४ सालको निर्वाचनमा पनि दार्चुला प्रदेशसभा २ बाट निर्वाचित भएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.