No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुरमा १ हजार ७०१ मत गन्दा देउवाको ७ सय ८५, अरुको कति ?

गोकुलेश्वर।डडेल्धुरामा प्रतिनिधिसभा सदस्यको १ हजार ७०१ मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् ।

pm office

सुरुवाति परिणामअनुसार देउवाले ७८५ मत पाएका छन् । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ३ सय ५३ मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ सय ९१ मत पाएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.