No.1 News Portal from Sudurpashchim Province
bajaj

देउवाले आज बैतडीको चुनावी सभालाई सम्बोधन गर्ने

गोकुलेश्वर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार (आज) बैतडीको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

pm office

उनले आज सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीले जानकारी दिएको छ ।

देउवाले दिउँसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवासँगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि बैतडी आउने भएका छन् ।

यसैगरी देउवाले आज बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.