गोकुलेश्वर। दार्चुलामा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनका लागि नेपाल–भारत सिमा नाका बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने जनाएको हो।
पुलघाटलगायत दार्चुलासँग जोडिएका सबै नाका बन्द हुनेछन् ।




