No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा सत्ता गठबन्धनद्धारा अवरुद्ध सडक सुचारु

दार्चुला। दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले अवरुद्ध गरेको सडक सुचारु भएको छ ।

pm office

जिल्लाको गोकुलेश्वर–खार खलंगाको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेको थियो । आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका थिए ।

सडक सुचारु भएपछि नौगाडमा भएको चुनावी कार्यक्रममा लागि गएका कलाकार, एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा आ—आफ्नो ठाउँमा पुगेका छन् ।

आइतबार नौगाड गाउँपालिका–६ खेडामा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच दोहोरो झडप भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.