No.1 News Portal from Sudurpashchim Province
bajaj

अध्यक्ष प्रचण्ड. शेरबहादुरसँग मिलेर देशको विकास निर्माण र समृद्धिको गति बढ्ने

दार्चुला.  सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन्।गोरखाको आयोजित चुनावी कार्यक्रममा उनले दुई नेता मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने पनि बताएका छन्।

pm office

प्रचण्डले गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका दुवै उम्मेदवारलाई जिताउन पनि अपिल गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवासँग यसबारे कुरा गर्छु।’
उनले यी दुवैजनालाई जिताएपछि मन्त्री बनाएर गोरखा १ को विकासलाई तीव्रता दिइने पनि बताए।

दाहालले अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही नभएको पनि जिकिर गरेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.