No.1 News Portal from Sudurpashchim Province
bajaj

आफ्नै बस बन्यो काल !

गोकुलेश्वर। कैलालीमा आफ्नै बसबाट खसेर मालिकको मृत्यु भएको छ ।आज बिहान जिल्लाको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षयी विष्णु देवकोटा मृत्यु भएको छ ।

pm office

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक देवकोटा सोही बसका मालिक हुन् । देवकोटालाई स्थानीयले टीकापुर अस्पताल पु¥याएका थिए । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.