No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा सुरक्षा ब्यवस्था कडा, राती ८ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोकुलेश्वर । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आईतबार एक सुचना जारी गरी राती ८ बजे पछि देउसी देउसी भैलो खेल्न नपाइने जनाएको छ ।

pm office

विभिन्न घटना घट्ने, अपराधिक गतिविधि सक्ने भएकाले रातीको समयमा देउसी भैलौमा रोक लगाएको हो । तिहारका बेला भारतबाट पटाका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थ भित्रिन नदिन सीमा नाकाहरुमा समेत कडाई गरिएको र तिहारमा जुवातास खेल्ने खेलाउने कार्यसमेत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तिहारलाई लक्षित गरेर शान्ति सुरक्षा मजबुत बनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.