No.1 News Portal from Sudurpashchim Province
bajaj

एमाले बैतडी अध्यक्ष पालद्धारा उम्मेदवारी दर्ता

गोकुलेश्वर। नेकपा एमालेले बैतडीमा मनोनयन दर्ता गरेको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

pm office

प्रदेश सभा (१) मा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले उम्मेदवारी दर्ता गरेका छन । प्रदेश सभा (२) मा त्यहाँका सहइन्चार्ज लिलाधर भट्टले मनोनयन दर्ता गरेका छन् ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.