No.1 News Portal from Sudurpashchim Province
bajaj

चाडपर्व भब्यरुपमा सम्पन्न गराउने जिप्रका दार्चुलाको उदेश्य

गोकुलेश्वर । चार्डपर्वको समयमा अप्रिय घटनाहरु बढेका पाईन्छन् । घटनाहरु नियन्तरण गर्नका निम्ती जिल्ला प्रहरी कार्यलय दार्चुलाले घर छाडेर टाढा निस्कनु परे छिमेकी वा प्रहरीलाई जानकारी दिन जिल्ला बासीलाई अनुरोध गरेको छ ।

pm office

 चाडपर्व भब्यरुपमा सम्पन्न गराउने उदेश्यले चोरी डकैतीलाई नियन्त्रण, चुस्त दुरुस्त कारबाही शीघ्र र सहज सेवा पहुँच, मापसे चेकिङमा कडाई लगायतका सुरक्षा योजना जिल्ला प्रहरी कार्यलय दार्चुलाले तयार गरेको छ ।

सुरक्षा संवेदनशीलता विचार गरेर जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी निरीक्षक राजेश शाहीले दाबी गर्नुभएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.