No.1 News Portal from Sudurpashchim Province
bajaj

नमुना माबि धापको बि.ब्य.स अध्यक्षमा धामीको उम्मेद्धारी

गोकुलेश्वर । दार्चुलाको महाकाली नगरपालिका–७ धापमा अवस्थित जिल्लाकै उत्कृष्ट बिद्यालयका रुपमा रहेको मालिकार्जुन नमुना माद्यमिक बिद्यालको अध्यक्षमा महाकाली नगरपालिका–७ का स्थानिय देब सिंह धामीले उम्मेद्धारी दिएका छन् ।

pm office

बिद्यालय ब्यस्थापन समिति अध्यक्ष पदमा धामीले उम्मेद्धारी दिएको ईन्द्र सिंह धामीले जानकारी दिए ।

लामो समय देखि सामाजिक कार्य गर्दे आउनुभएका उम्मेद्धार धामी बि.सं. २०५४ सालमा धापको गाउँ बिकास समितीको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

भाद्र ७ गते मंगलबार (भोली) बिद्यालय ब्यवस्थापनको चुनाव हँुदैछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.