No.1 News Portal from Sudurpashchim Province
bajaj

पञ्चेश्वरमा बदेलको आतंक ! एक जना घाइते, सहयोग गर्न अपिल

गोकुलेश्वर । शनिबार दिउसो मकै बालिमा पसेको बदेललाइ धपाउन खोज्दा बैतडीको पञ्चेश्वरमा गाउँपालिका–३ का ३९ बर्षिय मदन सिंह साउँद लाई बदेलले आर्कमण गर्दाे मुख र कम्मरमा गहिरो चोट लागेको पारिवारीक स्रोतले जनाएको छ  ।

pm office

घाइते साउँदलाई डडेल्लधरामा उपचार सम्भव नभएपछि धनगढी स्थित सेती प्रदेशिक अस्पताल रिफर गरी उपचार भईरहेको छ । साउँदको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या भएकोले सहयोग गर्न पिडीतका परिवारले अपिल गरेको छ ।

पछिल्लो समय बदलले दार्चुला र बैतडीमा आतंक मच्चाउन थालेको छ । दार्चुलाको बिशेष गरी लाली, कुणी, निशिल, पौनेखोला, मसिनी तथा बैतडीका बिशेष गरी पञ्चेश्वर, सुर्नेया, दोगडाकेदार लागाएतका अन्य ठाउँहरुमा आतंक मच्चिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.