No.1 News Portal from Sudurpashchim Province
bajaj

पुचौँडीको एक पसलमा आगलागी, करिब ३ लाखको क्षति

गोकुलेश्वर । बैतडीको पुर्चाैडी नगरपालिका १ बसन्तपुर हाट बजारमा रहेको एक पसलमा आगलागी भएको छ । आइतबार राति करिब ८ बजे तिर मिठाई र श्रीङ्गार पसलमा आगलागी हुुँदा ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

pm office

कमल सिंह ठाकुर नामका ब्यापारीको मिठाईपसलबाट खाना बनाउनेबेला ग्याँसको माध्यमबाट मिठाईपसलको छेउमै रहेको श्रीङगार पसलमा पनि आगो सल्केको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।

आगलागीबाट दुवै पसलमा करिब ३ लाख बराबरको क्षति भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.