No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा नेता भट्ट

pm office

गोकुलेश्वर। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।आज बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो ।

भट्ट पार्टीको केन्द्रिय सदस्य तथा बैतडी जिल्लाका सह–इन्चार्ज पनि हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.