No.1 News Portal from Sudurpashchim Province
bajaj

सुरु गर्‍यो अनेरास्ववियु सिटिईभिटिले दार्चुलामा संगठन विस्तार अभियान,गोकुलेश्वर माविको अध्यक्षमा जोशी

गोकुलेश्वर। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (सिटिईभिटि) ले दार्चुलामा संगठन विस्तार गर्ने अभियान सुरु गरेको छ ।

pm office

शुक्रबार आज देखि अनेरास्ववियु सिटिईभिटिले दार्चुलाका सिटिईभिटिद्वारा संञ्चालित सबै कलेजहरुमा संगठन विस्तार गर्ने गरि अभियान सुरु गरेको छ ।

यसैक्रममा आज अनेरास्ववियु सिटिईभिटिका अध्यक्ष यज्ञ भट्टले शैल्यशिखर नगरपालिका —९ मा रहेको गोकुलेश्वर मावि गोकुलेमा कमिटी गठन गर्दै  कार्यक्रमको सुभारम्भ गरेका छन् ।

गोकुलेश्वर मावि गोकुलेमा रोषन जोशीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.