No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर विमानस्थल निर्माणको कार्य तिव्र गतिमा (फोटो फिचर)

गोकुलेश्वर। दार्चूला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नंं. ९ गोकुलेश्वरमा अवस्थित विगत २८ वर्षदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ ।

pm office

के।एस।कन्सट्रक्सन प्रा।ली। धनगढीले विमानस्थल निर्माणको कार्य गरिरहेको छ । विमानस्थलमा अहिले माटो भर्ने ९फिलिङ० को काम भइरहेको छ ।विमानस्थलमा डोजर प्रयोग गरेर घाँस उखेल्ने, कटिङ गर्ने काम र फिलिङका लागि टिप्परले माटो ढुवानी गर्ने काम भइरहेको छ ।

सशस्त्र द्धन्द्ध शुरु भएसँगै वि.सं २०५०साल देखि जहाजले उडान भर्न छोडेपछि यो विमानस्थल गाई-भैंसीका लागि चरन क्षेत्र, नेताहरुका लागि भाषण स्थल र स्थानीयहरुका लागि खेलमैदान बनेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.