No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाबाट छनोट गरिएको क्षेत्रीय भलिबल टिमको प्रशिक्षण सुरु

गोकुलेश्वर। दार्चुलाबाट छनोट गरिएको क्षेत्रीय भलिबल टिमको प्रशिक्षण आज बाट सुरु भएको छ ।

pm office

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्धारा धनगढीमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि दार्चुलाबाट छनोट गरिएका खेलाडीहरुलाई आज देखी प्रशिक्षण दिन थालेको क्याप्टने नवराज धमािले बताए ।

प्रशिक्षणमा समावेश हुने खेलाडीमा नवराज धामी शैल्यशिखर, अंगतसिंह ठगुन्ना मार्मा, सुरज लुहार महाकाली, दिलेन्द्र प्रसाद भट्ट व्याँस, बलदेब सिंह धामी मालिकार्जुन, उमेश धामी व्याँस, नविन पाल शैल्यशिखर, पुष्कर ठगुन्ना नौगाड, देबेन्द्र ठगुन्ना नौगाड, जनक साउँद शैल्यशिखर र वैकल्पिक खेलाडीहरुमा , उमेश कार्की महाकाली , हरिश कुवँर दुहुँ रहेका छन् ।

उक्त टिमको क्याप्टेन नवराज धामी रहेका छन्। प्रतियोगिता असोज २० देखि असोज २३ गतेसम्म धनगढीमा आयोजना हुदैछ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.