No.1 News Portal from Sudurpashchim Province
bajaj

सरकारका पछिल्ला निर्णयले दार्चुलेलिको सपनामा घात भयो : संयोजक जोशी

गोकुलेश्वर। विगत लामो दसक देखि सड़क सुविधा को पर्खाइमा बसेका दार्चुलेली जनतालाई प्रत्यक्षरुपले हिर्दयमा चोट दिने काम बर्तमान सरकारबाट भएको विवेकशील साझा युवा संगठन दार्चुलाका संयोजक हरिप्रशाद जोशीले बताए ।

pm office

उनले भने ‘पहिलेको बजेमा दार्चुलामा परेका सडक योजना विटुले–पारिबगर–खण्डेश्वरी सडक, भर्तोला–उकु सेरा सडक, पारिबगर–परमचुला सडक र तिमुरपाटा–बनानी सडक, यस्तै गरी अपिहिमाल र व्याँस गाउँपालिकाको केन्द्र जोड्ने सडकको बजेट कटौती गरेर दार्चुलेली जनतालाई निरास बनाएको र बुवा बाजेको पाला देखि हाम्रो दिन सम्म अधिकांश सरकारमा केवल देउवा लाई देख्यौं, विकास हैन। कांग्रेस र कम्युनिस्ट हरुका नेता ओली, देउवा, माधव, प्रचण्ड लाई आज सम्म समय दिएर हेर्यौ। यि सबै नेताले युवा पुस्तालाई धोका दिदैं आएका छन् ।’

दार्चुला जिल्लाका पनि कतिपय पूराना पार्टीहरुका सदस्यहरु, युवा साथीहरू जसलाई सच्चिकै परिवर्तन चाहिएको र उनिहरुले आफुहरुलाई सम्पर्क गरिरहेको बताए । जनमुखि काम गर्ने स्वच्छ छविका पुराना पार्टीका कार्यकर्ताहरु जसले ती पार्टीबाट आस मारिसकेका छ्न ती नगरिकलाई युवाहरुको पार्टीको आंगिक संगठन विवेकशील साझा युवा संगठन दार्चुलामा स्थान दिने जोशीले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.