No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा १० जना कार्यकर्ता एमाले प्रवेस

pm office

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले राजनीतिक गतिविधि बढाउन थालेको छ । बुधबार आयोजित नगर कमिटीको बैठकमा नेपाली कांग्रेश परित्याग गरी युवा व्यापारी रमेश बिष्ट (बैदार) सहित १० जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं नगर इन्चार्ज बिजयसिह धामीले जानकारी दिए।

लामो समयदेखि कांग्रेशको राजनीतिमा क्रियाशिल बिष्टले नेकपा एमालेको शिद्धान्त, नीति तथा कार्यक्रम मन पराएर एमाले पार्टीमा प्रवेस गरेको बताए । स्थानीय तहको निर्वाचनमा कांग्रेशलाई विजय गराउन धेरै मेहनत गरेको भएपनि जनप्रतिनिधिहरुले जनताको आवश्यकता र भावना अनुसार काम नगरेपछि एमाले प्रवेस गरेको बिष्टले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.