No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा १९ बर्षीय रावल कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन

pm office

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट १९ बर्षीय कृष्णसिंह रावल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । कांग्रेशको १४ औं महाधिवेशन अन्तर्गत गत साता सम्पन्न भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट आफू निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएको रावलले बताए।

कक्षा ७ मा पढ्दा नै काग्रेशको भातृ संस्था नेबिसंघको एकाइ अध्यक्ष भएर राजनीतिमा लागेका रावल कक्षा ९ मा पढ्दा नेबि संघको जिल्ला सदस्य चयन भएका थिए। अहिले जिल्लाभरीका एक हजार तीन सय बढी क्षेत्रीय प्रतिनिधिमध्ये कान्छो प्रतिनिधिको रुपमा छनोट भएको उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.