No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश सभा : नीति तथा कार्यक्रममाथि छलफल जारी

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ।

pm office

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू शिवसिंह ओली, जुनाकुमारी दानी, सन्तोषकुमारी शर्मा थापा, कैलाश चौधरी, नरेशकुमार शाही, लक्ष्मी विक र जानकी ऐर बमलगायतले नीति कार्यक्रममा छुटेका महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिएका छन्।

 

यसअघि छलफलमा भाग लिने कतिपय प्रदेशसभा सदस्यले सरकारले योजना कार्यक्रम घोषणा गर्दै जाने तर तिनको कार्यान्वयन नहुने समस्याको अन्त्य गर्नुपर्ने, बजेट कार्यक्रम बनाउँदा हुने चलखेल र देखिने कमजोरीप्रति सचेत हुनुपर्ने जस्ता सुझाव दिएका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.