No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णाली प्रदेशको थप जिम्मेवारी

pm office

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको थप जिम्मेवारी दिइएको छ ।

कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी आजदेखि १३ गतेसम्म अमेरिका निजी भ्रमणमा जाने भएकाले जोशीको अनुपस्थितिमा मियाँलाई कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.