No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा जोत्दै गरेका गोरुसहित लड्दा ऐडीको मृत्यु

गोकुलेश्वर । बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।

pm office

जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।

मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब पाँच सय मिटर तल खोलामा खसेका हुन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.