No.1 News Portal from Sudurpashchim Province
bajaj

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु

गोकुलेश्वर । सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालमा डायलासिस गराउदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको हो ।

 

pm office

मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेर घाइते भएका सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.