No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा भन्सार छलीको चिनी बरामद

pm office

गोकुलेश्वर । बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ।

दशरथचन्द्र नगरपालिका–६ जेबालीबाट अवैध रुपामा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य १०  हजार बराबरको चिनी प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.