No.1 News Portal from Sudurpashchim Province
bajaj

एकीकृत समाजवादी को सुदूरपश्चिम अध्यक्षमा खड्का चयन

pm office

गोकुलेश्वर । नेकपा  (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् । पार्टीको प्रथम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो ।

खड्का नेतृत्वको कमिटी धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई उपाध्यक्षमा चयन गरिएको छ । यस्तै सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन् भने उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.