No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको भासु भीरमा कार दुर्घटना

गोकुलेश्वर । कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

 

pm office

जिल्लाको चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतवार बिहान सुदूूरपश्चिम प्रदेश ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ की २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ। उनको अत्तरियामा उपचार भइरहेको छ।

कार चालक गोदावरी नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहित कारमा सवार अन्य तीन जना भने सकुशल रहेका जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.