No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको दोगडाकेदारमा एक बेवारिसे शव फेला

गोकुलेश्वर । बैतडीको दोगडाकेदारमा एक बेवारिसे शव फेला परेको  छ ।

pm office

जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ – गोकुलेश्वर सडक छेउमा शनिबार बिहान ८ बजेतिर शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको र शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.