No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको शैल्यशिखरबाट  भन्सार छली गरी ल्याइएको ८ क्विन्टल चिनी बरामद 

pm office

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडमा भन्सार छली गरी ल्याइएको आठ क्विन्टल चिनी फेला परेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट खटिएको मोबाइल चेकप्वाइण्ट टोलीले फागुन २७ गते शैल्यशिखर–९ नङ्तडबाट म १ ज ३२४ नम्बरको गाडीमा भन्सार बिलबिनै ल्याइएको चिनी बरामद गरेको हो।

 

बेवारिसे अवस्थामा भेटिएको उक्त गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि फागुन २७ गते मंगलबार भन्सार कार्यालय, दार्चुलालाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी देवराज जोशीले जानकारी दिए।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.