No.1 News Portal from Sudurpashchim Province
bajaj

संयुक्त विद्यार्थी संगठन द्धारा बैतडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

गोकुलेश्वर। बैतडीको सतबाँझमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

pm office

प्रधानमन्त्री ओलीले असंवैधानिक कामहरु गर्दै आएकोले विद्यार्थी संगठनहरुको आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार बिहीबार साँझ सतबाँझमा प्रधानमन्त्री ओलीको पुत्ला दहन् गरेको एमालेको नेपाल–खनाल समूह बैतडीका अनेरास्ववियु अध्यक्ष भुवन कार्कीले बताए ।

नेपाल विद्यार्थी संघ, नेपाल समूहको अनेरास्ववियु,अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु अहिले आन्दोलनमा रहेका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरिरहेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.