No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा एक फरार प्रतिवादी पक्राउ

pm office

गोकुलेश्वर । बैतडीमा एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका दशरथचन्द नगरपालिका–८ वस्ने ३४ वर्षीय कमल सिंह मार्कण्ड पक्राउ परेका हुन्। कमललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बुधवार दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.