No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको टीकापुरबाट लागूऔषधसहित तीन जना पक्राउ

गोकुलेश्वर । कैलालीको टीकापुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

pm office

टीकापुर नगरपालिका १ वन गाउँ उत्तरपुरुवा स्थित भित्रि सडक खण्डबाट सोही ठाउँ बस्ने २३ वर्षीय सोनक घर्ति मगर र ३० वर्षीय कमल घर्ति मगरलाई ७५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

यसैगरी गोदावरी नगरपालिका १ अत्तरिया बजारबाट सल्यान मार्के नगरपालिका ९ बस्ने २२ वर्षीय तिलक रेउलेलाई १ ग्राम १२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। तीनै जनालाई बिहीवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.