No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुरामा अल्टो कार दुर्घटना, एक जनाको मृत्यु

गोकुलेश्वर । डडेल्धुराको अमरगढीमा कार दुर्घटना भएको छ।

pm office

आज (मंगलबार) जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

अमरगढी–७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ। रोशन भट्टराई घाइते भएका छन्। उनलाइ डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.