No.1 News Portal from Sudurpashchim Province
bajaj

असल कर्मचारी जोशी लाई गोकुलेस्वरमा बाजागाजा सहित बिदाई

गोकुलेस्वर । असल इमान्दार कर्मचारी जोशी लाई गोकुलेस्वरमा बाजागाजा सहित बिदाई गरेको  छ । 

pm office

दार्चुला जिल्ला जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत लेखा अधिकृत गजेन्द्र जोशी लाई आज महाकाली नगरपालिका मालिकार्जन गाउपालिका र शैल्यशिखर नगरपालिका बजार गोकुलेस्वरमा फुलमाला बाजागाजा सहित बिदाई गरेको हो।

जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय दार्चुलामा जम्मा १८८५ दिनको शुखद तथा सफल बसाई पश्चात् यातायात कार्यलय कंचनपुर रमाना भएका  लेखा अधिकृत  छैटौं० गजेन्द्र जोशी नितान्त जुनसुकै बेला बखत सेवाका लागि खटने,लेखा अधिकृतलाई आज फुलमाला सहित बाजागाजाले बिदाई गरेको हो। 

दार्चुलाको गोकुले बजार क्षेत्र‌मा स्थानिय तथा जलश्रोत तथा सिचाइ योजना समिति का अध्यक्ष तथा सदस्य,राजनैतिक दलका प्रतिनिधी हरुले बाजागाजा सहित बजार परिक्रमा गरी बिदाई गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.