No.1 News Portal from Sudurpashchim Province
bajaj

नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

गोकुलेश्वर । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिँदैछ । गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो ।

pm office

दिउँसो १ बजे मन्त्रालयमा कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लगत्तै उनले पदभार सम्हाल्नेछन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.