No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको धनगढीमा एक युवक मृत फेला

गोकुलेश्वर।  कैलालीको धनगढीमा एक जना युवक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा डेरा गरी बस्दै आएका ५५ वर्षीय गणेश कठायत मृत अवस्थामा फेला परेका हुन्।

pm office

डडेल्धुराको अमरगढी नगरपालिका घर भएका कठायत आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.