No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुराको परशुराममा जिप दुर्घटना

 

गोकुलेश्वर। डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा जिप दुर्घटना भएको छ।

pm office

महेन्द्रनगरबाट रुपालतर्फ गएको जिप दुर्घटनामा परे पनि घटनाको पूर्ण विवरण आएको छैन। इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

नजिकमा रहेको प्रहरी चौकी शीर्षबाट मोटरसाइकलमा प्रहरी घटनास्थलतर्फ पठाइएको बरिष्ठ सई माधव जोशीले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.