No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतीय सेनाको दमन नेपाली जनताले कहिलेसम्म सहन गर्ने ?

गोकुलेश्वर । भारतीय सेनाले नेपाली भुमि तथा नागरीक माथि बेलाबेलामा दमन गर्दे आएको छ । आखिर भारतीय सेनाको दमन नेपाली जनताले कहिले सम्म सहन गर्ने ? दार्चुलाको खलंगा पुलघाट नाकामा भारतीय सेनाले नेपाल बाट भारत जाने नेपालीहरू बाट नागरीकता वा परिचय पत्र फेरि माग्न थालेको छ ।

pm office

नागरीकता, परिचयपत्र भएकाहरु वा देखाउने लाई मात्र भारत प्रवेश गर्न दिने तर नागरीकता वा दुबै नलिएकालाई सीमा क्षेत्र बाटै फर्काउने गरेको छ ।

भारत बाट स–स्यानो मालसमान लिए पनि भन्सार कटौती गरिरहेको समेत स्थानियको गुनासो छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.