No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको लेकमबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद

pm office

गोकुलेश्वर । दार्चुलाको लेकमबाट भन्सार छलीको श्रृङ्गारका सामान बरामद गरिएको छ।

जिल्लाको लेकम गाउँपालिका–५ चौपाताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५२ हजार मूल्य बराबरको श्रृङ्गार लगायत अन्य सामान मंगलबार इलाका प्रहरी कार्यालय रिठाचौपाता, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.