No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै

गोकुलेश्वर । नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।

आजको खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुने चितवन र पोखरामध्ये एक टोलीसँग खेल्ने छ ।

भोलि चितवन र पोखराबीच खेल हुनेछ । अर्को खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

 

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.