No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुरामा जातीय तथा सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ

pm office

गोकुलेश्वर । बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन्। पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा नगरपालिका–६ बाम्का बजारबाट पक्राउ गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.