No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

गोकुलेश्वर । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको मृत्य भएको छ । शनिबार अत्तरिया विद्युत कार्यालय नजिक गोदावरी नगरपालिका १ धनगढी रोड स्थित मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका थिए ।

pm office

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको नामथर अजै नखुलेको प्रहरीले जनाएको छ । शनिबार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१००८ प ९९९८ मोटरसाइकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.