No.1 News Portal from Sudurpashchim Province
bajaj

सुर्खेतमा जिप दुर्घटना

pm office

गोकुलेश्वर   सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । छिन्चुबाट सुर्खेततर्फ गइरहेको वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो ।

दुर्घटनामा सुर्खेतका चालक सागर शाही, दैलेखको डुङ्गेश्वरका दिपेशजंग शाही, दैलेखकै भगवतीमाइका बबिन शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बीसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दैलेखको भैरवीका विरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.