गोकुलेश्वर । भोली भाद्र १ गते ओल्के पर्व । उक्त अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

दार्चुला लगायत सुदूरपहाडी समुदायमा भाद्र १ गतेलाई ओल्के पर्वको रुपमा मनाउछन् । ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलने छ ।
प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने छन् ।



